काठमाडौं
अदालतमा आमाको कसम खाएर रविन्द्र मिश्रले भने, ‘यस देशमा ईश्वर र जनताको नाममा कसम खाएर अनेकौ छलकपट गर्नेहरू थुप्रै देखिएका छन्। यो केवल भावनात्मक अभिव्यक्ति होइन, इतिहासले पुष्टि गरेका यथार्थहरू हुन्। तर आज, म ८२ वर्षीया मेरी गम्भीर बिरामी आमाको नाममा कसम भन्छु—मैले राज्यविरुद्ध कुनै अपराध वा संगठित आपराधिक गतिविधिमा संलग्न भएको छैन।’