तनहुँ – प्रतिनिधि सभातर्फ तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।उहाँले २५ हजार ३ सय १३ मत पाउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय २५ मत पाउनु भयो । उहाँहरुबीच ५ हजार ३ सय ८८ मतको अन्तर परेको छ।
तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी

दिब्य पाना
मंसिर ८ गते २०७९
10:21 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

आलोचना गर्दा गोली हान्ने धम्की आयो
असार ३० गते २०८३
बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
असार ३० गते २०८३
मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी
असार ३० गते २०८३
सँगै संसद्मा आएका बालेन-रवि सँगै बाहिरिए
असार ३० गते २०८३
लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
असार ३० गते २०८३
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
असार ३० गते २०८३
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
असार ३० गते २०८३