प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षाका लाग बैठक बोलाइएको हो। बैठक कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रले जनाएको छ।बैठकमा निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएकफ छ। अहिले सरकार गठनमा माओवादीको भूमिका के हुने भन्ने विषयमा पनि आजकै बैठकमा छलफल गरिने छ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, चुनावी समीक्षा हुने

दिब्य पाना
मंसिर १७ गते २०७९
11:14 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

आलोचना गर्दा गोली हान्ने धम्की आयो
असार ३० गते २०८३
बाख्रा चराउन गएका रावत सुर्खेतको भेरी किनारमा मृत भेटिए
असार ३० गते २०८३
मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी
असार ३० गते २०८३
सँगै संसद्मा आएका बालेन-रवि सँगै बाहिरिए
असार ३० गते २०८३
लाम्पाटा हिंसा : १० जना थुनामा, दुई सरकारी छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
असार ३० गते २०८३
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
असार ३० गते २०८३
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
असार ३० गते २०८३