राम्राे गुणस्तरकाे पाइन्ट केही हजारमा बिक्रि हुन्छ तर के तपाइ पत्याउनुहुन्छ एक जिर्ण पाइन्ट लाखाैमा बिक्रि भएकाे छ । याे पाइन्ट सन १८५७ मा डुबेकाे जहाजकाे भग्वेनासेसबाट निकािलएकाे थियाे जुन लिलामिमा १ लाख १४ हजार डलर अर्थात करिब १ कराेड ५० लाख रूपैयाभन्दा बढिमा बिक्रि भएकाे छ । याे जिन्स पाइन्ट कडा परिश्रम गर्नै मजदुरकाे लागी डिजाइन गरिएकाे मानिन्छ लिलामि घर हाेलावर्ड वेस्टन अमेरिका मा कलेक्सनका विज्ञहरूले पाइन्टकाे पुर्व मलिक खानि सञ्चालक हुनसक्ने विश्ववास गरेका छन । याे ५ बटनकाे पाइन्ट १सय बर्ष भन्दा बढी समय देखी समुन्द्रकाे गहिरायमा सडिरहेकाे थियाे । जसका कारण अहिले यसकाे रङ कालाे खैराे भएकाे छ । पाइन्टकाे मुल रङ के थियाे भन्ने कुरा अझै रहस्य नै छ याे जाहाजकाे एउटा बक्समा फेला परेकाे थियाे उक्त बक्स सम्भवत अमेरिकाकाे अाेरेगनका एक व्यापारि जाेन डिमेन्टकाे हाे । जाे दुर्घटनामा बाचेका चिए जुन दुर्घटनामा सयाैक मृत्यु भएकाे थियाे । जाृन डिमेन्टले मेक्सिकन र अमेरिकि युद्धमा पनि लडे जुन जाहाजमा पाइन्ट भेटिएकाे थियाे त्यसकाे नाम एस एस सेन्ट्रल अमेरिका थियाे । जुन २८० फिटकाे लामाे थियाे । याे जाहाजलाइ गाेल्डेन सिप पनि भनिन्थाे । याे पाइन्ट फेला परे देखी नै यसकाे उत्पत्ति बहसकाे विषय बनेकाे छ। लिलामि घरका अधिकारिहरू विश्वास गर्छन कि याे लिभाइस बाट बेचिएकाे सबैभन्दा प्रारम्भिक पाइन्ट मध्ये एक हाे । डिजाइन र टेक्चर प्रविधिका अाधारमा उनिहरूले यस्ताे अन्ुमान लगाएका हुन । कम्पनिका अभिलेख निर्देशक भन्छन कि यस पाइन्टमा ब्रान्डिङ र हल मार्कहरू हराइरहेकाे छ । मलाइ लाग्छ याे न त लुइसकाे हाे न त खािनमा काम गर्ने मजदुरकाे
रङ गायब कपडा सडेकाे तरपनि कराेडाै बिक्याे

दिब्य पाना
पौष ५ गते २०७९
2:07 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

पूर्वअर्थमन्त्री कार्की सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
भाद्र २६ गते २०८३
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
भाद्र २६ गते २०८३
चीनका राष्ट्रपति सी चिनपिङ १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने
भाद्र २६ गते २०८३
नेपालका हिमाल तटीय क्षेत्रका लाखौं नागरिकको भविष्य
भाद्र २६ गते २०८३
चितवनमा विद्युतीय कारमा आगलागी, चालकको मृत्यु
भाद्र २६ गते २०८३
भोटेकोशी बाढी : फर्किने आशा मरेपछि इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तानको अन्तिम संस्कार
भाद्र २६ गते २०८३
पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव
भाद्र २६ गते २०८३