कामना सेवाको नाफा रु. १ अर्ब र अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि

कामना सेवा विकास बैंकले आ.व. २०७७÷०७८ मा रु. १ अर्ब नाफा (कर अघि) आर्जन गर्न सफल भएको छ । बैंकको यो नाफा हालसम्मकै सबैभन्दा बढी हो । गत वर्ष यसै अवधिमा रु १६ करोड ४१ लाख नाफा (कर अघि) रहेकोमा समीक्षा अवधिमा ५०९.५७ प्रतिशतले बृद्धि गरी रु. १ अर्ब नाफा आर्जन गरेको छ । गत […]