Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

हावाहुरीले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध

समाचार शेयर गर्नुहोस्

हुम्ला माघ २६ गते। दुई दिनदेखि लगातार लागेको हावाहुरीले हिमाली जिल्ला हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ। विमानस्थल रहेको सिमकोट क्षेत्रमा बिहीबार बिहानैबाट लागेको हावाहुरीले हवाई सेवा अवरुद्ध भएको हो।

सिमकोट विमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाले विमानस्थल क्षेत्रमा लगातार हावाहुरी चलेको कारण हवाई सेवा अवरुद्ध रहेको बताउनुभयो। झाका अनुसार बिहीबार भन्दा शुक्रबार हावाको चाप घटेको छ।

उडान अवरुद्ध भएपछि नेपालगञ्जबाट तारा र समिट एयरले सबै उडान रद्ध गरेका छन्। यसको मारमा यात्रु परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको