काठमाडाैं,
बजेटमा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी (जसपा)ले पनि बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
आज बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय लिँदै ह्विप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिएका छन्।








