नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारबाट हुने अनुसन्धान निष्पक्ष हुनेमा गम्भीर प्रश्न उठाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरी दराजमा थन्क्याइएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका हुन्।