नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार नेपाल आइपुगेका छन् ।
भारतले दलेलालाई नेपालका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो । उनको नाममा नेपालले सहमति (एग्रिमो) दिएपछि भारतले नियुक्त गरेर नेपाल पठाएको हो ।