नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गर्ने विषयमा सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताको भनाइ बाझिएको छ।

मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार आईजीपीको जिम्मेवारी फेरबदल गरिएको बताएका थिए।