झापा- ‘जुन इनमको मोबाइल ह्वाटस्एपबाट आएको म्यासेज भनिएको त्यो मेरो परिवार र निर्दोष बुबालाई फसाउन अरू कसैले रचिरहेका नाटक मात्र हो’, झापाको कनकाई नगरपालिका- ३ का ४३ वर्षीय योगेन्द्र खतिवडा ले शनिबार (कात्तिक २८गते) फेसबुकमा स्टाटस लेखे।