नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको रकम मलेसिया पठाइएको प्रकरणमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि लागेको आरोप र सोही प्रकरणमा सभामुख डीपी अर्यालको भूमिका फरक हो ।