प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षाका लाग बैठक बोलाइएको हो। बैठक कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रले जनाएको छ।बैठकमा निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएकफ छ। अहिले सरकार गठनमा माओवादीको भूमिका के हुने भन्ने विषयमा पनि आजकै बैठकमा छलफल गरिने छ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, चुनावी समीक्षा हुने

दिब्य पाना
मंसिर १७ गते २०७९
11:14 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
कार्तिक १४ गते २०८३
भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन र जलविद्युतको सम्भावना
कार्तिक १४ गते २०८३
सत्तारुढभित्र चुलिँदै आन्तरिक कलह: रास्वपामा अब विष्फोट हुन मात्र बाँकी !
कार्तिक १४ गते २०८३
कृषि अनुदान मिलाइदिने भनेर पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ
कार्तिक १४ गते २०८३
चक्रवात ‘अर्नब’को प्रभावले प्रमुख राजमार्गमा पहिरोको जोखिम, सतर्क रहन आग्रह
कार्तिक १४ गते २०८३
सेयर बजार सकारात्मक, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
कार्तिक १४ गते २०८३
इजरायली चुनावमा प्रधानमन्त्री नेतान्याहुलाई धक्का
कार्तिक १४ गते २०८३