नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा निर्वाचित हुनका लागि उम्मेदवारी दर्ता गराएका छन् । संस्थापनइतर समूहको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।थापाको प्रस्तावमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । मंगलवार बिहान बसेको शेखर–गगन समूहको बैठकले गगनलाई संस्थापन इतर समूहको तर्फबाट संसदीय दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
गगनले गरे संसदिय दलकाे नेतामा उम्मेदवारी दर्ता

दिब्य पाना
पौष ५ गते २०७९
2:24 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ।
वैशाख १२ गते २०८३
पूर्वमन्त्री खड्कालाई थप सात दिन थुनामा राख्न अनुमति
चैत्र २२ गते २०८२
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
चैत्र २२ गते २०८२
महान्यायाधिवक्तामा डा.नारायण कँडेल नियुक्त
चैत्र २२ गते २०८२
सेन्सेइको नयाँ वर्ष योजना– ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’
चैत्र २२ गते २०८२
चीनमा निद्राको उपचार: निद्रा थेरापी, अर्थतन्त्रमा पनि सुधार
चैत्र २२ गते २०८२
बालेन सरकार बनेयता सेयर बजारमा घाटै–घाटा
चैत्र २२ गते २०८२