काठमाडाैं,
नक्कली शरणार्थी बनाई नेपाली नागरिक बेच्नेहरुलाई कारबाही गर भन्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित अनेरास्ववीयू त्रि-चन्द्र क्याम्पस कमिटीले विरोध कार्यक्रम गरेकाे छ ।
उनिहरूले ‘फिल्म कहिले देखाउनुहुन्छ प्रधानमन्त्री ज्यू’ भन्दै विराेध गरेका छन्।








