लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएसँगै आनी छोइङ डोल्मा थप विवादमा तानिएकी छन् । विशेषगरी उनको नागरिकता र उनीसँग जोडिएको आर्थिक कारोबारको विषयलाई लिएर प्रश्नहरू उठेका छन् ।