रुसको फेडरल सेक्युरिटी सर्भिसले अमेरिकाको तर्फबाट मस्कोमा आतंकवादी आक्रमणको तयारी भइरहेकोसम्बन्धी जानकारी प्राप्त भएको जनाएको छ। रुसी समाचार एजेन्सी ‘आरआईए’का अनुसार, साझेदार सञ्जाल मार्फत यो सूचना प्राप्त भएको र सम्भावित खतरालाई ध्यानमा राख्दै सुरक्षा एजेन्सीले आवश्यक कदम चाल्न सुरु गरिसकेको एफएसबीले बताएको छ।