मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठ अस्ट्रिया सरकारबाट प्रदान गरिने प्रतिष्ठित डेकोरेसन अफ अनर इन सिल्भर पदकबाट सम्मानित हुने भएका छन् । नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई उक्त सम्मान ग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेको हो ।
मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको सम्मान

दिब्य पाना
मंसिर ९ गते २०८३
2:02 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

जनकपुरधाममा रेलको रौनक : स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा, व्यवस्थापनमा हेक्का
मंसिर १० गते २०८३
स्वर्णिम र शिशिरसँगको तस्वीर पोस्ट गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
मंसिर १० गते २०८३
बाँकेको चिसापानी मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा हवाई फायर
मंसिर १० गते २०८३
सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा
मंसिर १० गते २०८३
मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको सम्मान
मंसिर १० गते २०८३
तनहुँमा सयपत्री खेतीबाट मनग्य आम्दानी गर्दै महिला समूह, बारीबाटै फूल बिक्री हुँदा थपियो उत्साह
मंसिर १० गते २०८३
इरानमा हिजाब नलगाई गीत गाएको भन्दै गायिका परस्तु अहमदीसहित पाँच जनालाई ७४ कोर्रा
मंसिर १० गते २०८३