विश्व रेकर्ड राखेका तेन्जेन लामा रहेनन् ।

समाचार शेयर गर्नुहोस्

काठमाण्डाै
सबैभन्दा छिटो १४ हिमाल चडेर विश्व रेकर्ड राखेका तेन्जेन लामा शेर्पाको मृत्यु भएको छ । केही दिन देखि चीनको शिशपन्मा हिमालमा बेपत्ता रहेका उहाँ मृत अवस्थामा फेला परेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।