धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राख्नुभएको थियो । उहाँले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भगवतीपुर–६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी रु १८ लाख ३० हजार ६०० कर्जाका लागि माग गर्नुभएको बताउनुभयो ।अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बँैकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
तीन महिनामा कर्जा प्रवाह भएन

दिब्य पाना
श्रावण ५ गते २०७८
3:22 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

थोरै हतारले शोकमा परिणत नहोस् चाडबाडको खुसी
भाद्र २८ गते २०८३
आजको मौसम
भाद्र २८ गते २०८३स्कुल लिगको उपाधि एलए डगन्सलाई
भाद्र २८ गते २०८३
‘हदबन्दीको समस्या समाधान भए अर्थतन्त्र चलायमान हुन्छ’
भाद्र २८ गते २०८३
सार्वजनिक कूटनीति : अवसर
भाद्र २८ गते २०८३
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
भाद्र २८ गते २०८३
चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार
भाद्र २८ गते २०८३