३ असार,काठमाडाैं
आशिफ शेख ६६ रन बनाएर आउट भएका छन्। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा शेखले ६६ रनको योगदान दिएका हुन्।
१०० बलको सामना गर्दा उनले ७ चौकाको मदतमा ६६ रनको योगदान दिए।

© Associate Media Group Pvt. Ltd. -2022 All rights reserved.