नेकपा (एमाले)की नेत्री जुलीकुमारी महतोले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराएकी छिन् ।

उनी यसअघि ०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।