बलिउड अभिनेता टाइगर श्राफमाथि गत अक्टोबर १८ भएको गोली प्रहार घटनाको अनुसन्धान गरिरहेको मुम्बई प्रहरीको अपराध शाखाले नयाँ तथ्य सार्वजनिक गरेको छ।
आक्रमणकारीहरूलाई अभिनेता इमरान हाशमीको घरको रेकी गर्न भनिएको तर घर फेला पार्न नसक्दा उनीहरू असफल भएको अनुसन्धानबाट खुलेको छ।








