नेपाल सरकारले भूकम्प प्रभावित टर्कीमा मेडिकल टिम र अत्यावश्यक राहत सामग्री पठाउने भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौँ बैठकले विनाशकारी भूकम्पको चपेटामा रहेको टर्कीमा राहत र पुनर्स्थापनाका लागि सहयोग पठाउने निर्णय गरेको हो । टर्कीमा गएको भूकम्पमा ठूलो मानवीय क्षती भएको छ ।
नेपालले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

दिब्य पाना
माघ २५ गते २०७९
4:31 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

१० वर्ष लगाएर बनाइएको पुल सञ्चालनमा आएन
कार्तिक १२ गते २०८३
सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै विजय र रश्मिकाद्वारा प्रहरीमा उजुरी
कार्तिक १२ गते २०८३
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
कार्तिक १२ गते २०८३
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने
कार्तिक १२ गते २०८३
नयाँ पुस्ताले कांग्रेसकाे नेतृत्व सम्हाल्नु स्वाभाविक प्रक्रिया हो : महामन्त्री पौडेल ne
कार्तिक १२ गते २०८३
टाइगर श्राफमाथि आक्रमण अघि सलमान, आमिर र इमरान हाशमीको रेकी
कार्तिक १२ गते २०८३
६१ रोपनीमा मालभोग केरा खेती, वार्षिक ११ लाख आम्दानी
कार्तिक १२ गते २०८३