पिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। जिल्लाको मायादेवी गाउँपालिका- ४ चाकरचौडामा भारतजिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गरी दुई गोली लागेको छ। उनीमाथि चाकरचौडा बजारको एक होटलमा बसिरहेको अवस्थामा गोली प्रहार भएको हो। सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको प्रहरीले बताएको छ।
घाइते भएका खानलाई उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।
यो पनि पढ्नुहोस्
ताजा समाचार

१० वर्ष लगाएर बनाइएको पुल सञ्चालनमा आएन
कार्तिक १२ गते २०८३
सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै विजय र रश्मिकाद्वारा प्रहरीमा उजुरी
कार्तिक १२ गते २०८३
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
कार्तिक १२ गते २०८३
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने
कार्तिक १२ गते २०८३
नयाँ पुस्ताले कांग्रेसकाे नेतृत्व सम्हाल्नु स्वाभाविक प्रक्रिया हो : महामन्त्री पौडेल ne
कार्तिक १२ गते २०८३
टाइगर श्राफमाथि आक्रमण अघि सलमान, आमिर र इमरान हाशमीको रेकी
कार्तिक १२ गते २०८३
६१ रोपनीमा मालभोग केरा खेती, वार्षिक ११ लाख आम्दानी
कार्तिक १२ गते २०८३
लिमीमा पशु पाल्न समस्या हुने
कार्तिक १२ गते २०८३
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.
