पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभीरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ ।
नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएका कारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो ।







