राजा ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् ।शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन् । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ । यसअघि पनि शाहले पूर्वी नेपालका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका थिए । शाह पोखरामा एक महिना लामो बसाइ बसेर फागुन २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।
राजा ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

दिब्य पाना
चैत्र ६ गते २०८१
11:25 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

रसुवाको जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको सेनाद्वारा सकुशल उद्धार
भाद्र १२ गते २०८३नुवाकोटमा प्रहरी माइकिङ– माथिबाट फेरि बाढी आएको सूचना छ, नदीनजिक नजानू
भाद्र १२ गते २०८३
‘इरानले ट्रम्प र उनका छोरा मार्न लागेको हल्ला नेतन्याहुको षड्यन्त्र’: रेजाई
भाद्र १२ गते २०८३
सबै परीक्षा स्थगित गर्न विश्वविद्यालयहरूलाई शिक्षामन्त्रीको निर्देशन
भाद्र १२ गते २०८३
अन्ठाउन्न जना छैनन् सम्पर्कमा
भाद्र १२ गते २०८३
अमेरिकी नाकाबन्दीले इरानमा पेट्रोल अभाव
भाद्र १२ गते २०८३