काठमाडाैं,
भारतका चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । हालसम्म प्राप्त जानकारीका अनुसार उनको मृत्यु राती दुई बजे कार्डियाक अरेस्टका कारण भएको हो ।
नितेश पाण्डेले थुप्रै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेका छन् । केही समय अघि उनी चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिएका थिए ।
उनले ओम शान्ति ओम, दबंग–२, रंगुन, खोसला का घोसला, मिकी भाइरसजस्ता फिल्ममा पनि अभिनय गरेका छन्।
यो पनि पढ्नुहोस्
ताजा समाचार

जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन
वैशाख ३१ गते २०८३
ताइवान मुद्दा गलत तरिकाले चलाए सम्बन्ध खतरनाक मोडमा पुग्नसक्छ : सी चिनफिङ
वैशाख ३१ गते २०८३
विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ।
वैशाख १२ गते २०८३
पूर्वमन्त्री खड्कालाई थप सात दिन थुनामा राख्न अनुमति
चैत्र २२ गते २०८२
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
चैत्र २२ गते २०८२
महान्यायाधिवक्तामा डा.नारायण कँडेल नियुक्त
चैत्र २२ गते २०८२
सेन्सेइको नयाँ वर्ष योजना– ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’
चैत्र २२ गते २०८२
