नेपाली बजारमा आइतबार पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ ।
शुक्रबार २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भउको सुन आज २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ