पिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। जिल्लाको मायादेवी गाउँपालिका- ४ चाकरचौडामा भारतजिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गरी दुई गोली लागेको छ। उनीमाथि चाकरचौडा बजारको एक होटलमा बसिरहेको अवस्थामा गोली प्रहार भएको हो। सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको प्रहरीले बताएको छ।
घाइते भएका खानलाई उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।
यो पनि पढ्नुहोस्
ताजा समाचार

मध्यावधि चुनावपछि मात्रै इरान युद्ध सकिन्छ : ट्रम्प
भाद्र २५ गते २०८३
मन्त्रिपरिषद्को बैठक बस्दै
भाद्र २५ गते २०८३
संखुवासभामा चट्याङ लागेर युवकको मृत्यु
भाद्र २५ गते २०८३
कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा बढ्याे सवारीकाे चाप
भाद्र २५ गते २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
भाद्र २५ गते २०८३
फिलिपिन्सलाई चीनको चेतावनी : समस्या निम्त्याउने काम बन्द गर
भाद्र २५ गते २०८३
सडक निर्माण कम्पनीले अलपत्र पार्दा नागरिकलाई सास्ती
भाद्र २५ गते २०८३
आगामी तीन दिन नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
भाद्र २५ गते २०८३
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.
